सबै कुरा > समाज

अबरुद्ध नागढुंगा सुरुङको निर्माण कार्य पुनः सुचारु

पुस २४, २०८०

सुरुङ मार्गको धादिंङ खण्डमा पर्ने जग्गा नेपाल सरकारको हुनेकि स्थानीयबासीको ?

रास्वपाको सचिवालय बैठक सिंहदरबारमा सुरु

पुस २४, २०८०

पार्टीको लेबी तथा सदस्यता शुल्क, कार्यालय सञ्चालनका विषयमा छलफल

श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न श्रम मन्त्रालयलाई प्रधानमन्त्रीकाे निर्देशन

पुस २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने निर्णय तत्काल फिर्ता लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।

श्रम मन्त्रालयले गरेको भनिएको निर्णबारे समितिमा छलफल चलाउन रास्वपा उपसभापति अर्यालको माग

पुस २४, २०८०

रास्वपा उपसभापति डीपी अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको भनिएका निर्णयबारे संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा छलफल गराउन ध्यानाकर्षण गराएका छन् ।

ठगिएका सहकारीपीडितलाई सम्पर्कमा आउन अनुरोध

पुस २४, २०८०

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

बचतकर्ताको एक अर्ब हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ

पुस २४, २०८०

बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन्

एक वर्षमा ८ लाख नेपाली काम खोज्दै विदेशीए, ७० हजारले स्थायीरुपमै नेपाल छोडे

पुस २४, २०८०

गत वर्ष मात्रै १ लाख ८ हजार ५ सय ४२ जना अध्ययनका लागि विदेशिए

आजको मौसमः तराईका भूभागमा हुस्सु र कुहिरो

पुस २४, २०८०

चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध

राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध दाबी विरोध तथा उजुरी आज

पुस २४, २०८०

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरूविरुद्ध दाबी विरोध तथा उजुरी दिनका लागि मंगलबारका लागि समय तोकिएको छ।

लोकप्रिय