सबै कुरा > समाज

रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु

पुस २६, २०८०

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ ।

वीरगंज महानगरले सानो पाइला सहकारीमा लगायो ताला

पुस २६, २०८०

वीरगंज महानगरपालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा शिलबन्दी गरेको छ ।

नागढुङ्गा सुरुङमार्ग : अवरोध छिचोल्दै दुई महिनाभित्र 'ब्रेक थ्रु'को तयारी

पुस २६, २०८०

नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ खन्नमात्र ७३.६० मिटर मात्र बाँकी । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ ।

थारु समुदायले टुँडीखेलमा २ दिन माघी महोत्सव मनाउने

पुस २६, २०८०

थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ ।

रामबहादुर बम्जनलाई थुनामा पठाउन सर्लाही जिल्ला अदालतको आदेश (आदेशसहित)

पुस २६, २०८०

सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई थुनामा पठाउन आदेश दिएकाे छ ।

माध्यमिक शिक्षा परीक्षा खारेज नगर्न राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षको सुझाव

पुस २६, २०८०

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षालाई खारेज गर्न नहुने बताएका छन् ।

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

पुस २६, २०८०

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ ।

भारतसँग भएको विद्युत निर्यातसम्बन्धी सम्झौता नेपालको हितमा छ : उर्जामन्त्री

पुस २६, २०८०

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले भारतसँग भएको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति मुलुकको हितमा रहेको बताएका छन् ।

गौतम बुद्ध क्रिकेट रङ्गशालालाई ४० वर्षका लागि लिजमा जग्गा दिने मन्त्रिपरिषद्को सहमति, खेल्न मिल्ने बनाउन....

पुस २६, २०८०

धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ ।

लोकप्रिय