नेभिगेशन
सबै कुरा
न्यूराेड फुटपाथ विवाद :

फुटपाथ विस्तारको निर्णय फिर्ता नभएसम्म वडाका सम्पूर्ण सेवा न्यूरोडको फुटपाथबाटै प्रदान गरिने (तस्विरहरु)

काठमाडाैँ । न्यूरोड फुटपाथ विस्तारको निर्णय फिर्ता नभएसम्म काठमाडौँ वडा नं २२ वडाका सम्पुर्ण कामकाज न्युरोड धर्नाको लागि बनाएको पाल भित्र बाट संचालन गरिने भएको छ । 

महानगरपालिकाको न्युरोड फुटपाथ विस्तार निर्णय फिर्ता नगरेसम्म २२ वडाका सम्पुर्ण कामकाज धर्मपथ सडक खण्डको नेपाल बैँक जाने बाटोमा धर्नाको लागि बनाएको पाल भित्र बाट संचालन गरिने भन्दै वडा नं २२ का वडाअध्यक्षले कुर्सी टेबल राखेर आफ्नो कार्यकक्ष बनाएका छन्

City Express






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच दिनदेखि बेपत्ता दुई इटालियन नागरिकको शव फेला

पाँच दिनदेखि बेपत्ता दुई इटालियन नागरिकको शव फेला

पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले...
सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहजता मात्र भएकौ छैन । पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक...
प्रतितोला १ हजार ४०० ले घट्यो सुनको मूल्य

प्रतितोला १ हजार ४०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला रु तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ ।
दुर्लभ पन्छी चिरकालिजको अध्ययन,  १६ वर्षअघिको तुलनामा यस वर्ष संख्या बढ्यो

दुर्लभ पन्छी चिरकालिजको अध्ययन,  १६ वर्षअघिको तुलनामा यस वर्ष संख्या बढ्यो

“सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए”, उनले भने, “सन् २००९ पछि अध्ययन भएको थिएन । सोह्र वर्षपछि यसपालि भएको अध्ययनका क्रममा कालीगण्डकीको...