काठमाडाैँ । फुटपाथ विस्तारका लागि साउन ४ गते ल्याएर दमकल अफिस अगाडि जेब्राक्रसिङमा राखिएको डोजर आज हटाइएको छ । ३२ वटै वडाका केही वडा अध्यक्ष र वडा सदस्यहरुको सहभागीतामा स्थानीयले जेब्रा क्रसमा डोजर राखेर बाटो छेकेको भनी विरोध गरेपछि हटाइएको हो ।
वडाध्यक्षसहित स्थानीएको विरोधले न्युरोड क्षेत्र फुटपाथ विस्तारको काम अवरुद्ध छ ।