हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ....

सिधाकुरा डटकम र यसका प्रकाशक तथा सम्पादक विरुद्धको मुद्दाको फैसला भदौ ६ गते सुनाइने भएको छ । सर्वोच्च अदालतमा बिहीबार प्रधानन्यायाधीश नेतृत्वको ९ जनाको बृहत पूर्ण इजलासले बहश सकिएपछि भदौ....

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहरमैला व्यवस्थापनलगायतका क्षेत्रमा छिट्टै नतिजा देखिनेगरी मन्त्रालयले काम गरिरहेको बताएका छन् ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा ९माओवादी०बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ ।

बिभिन्न तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार शितल निवासमा बाग्मतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णालीका प्रदेश प्रमुख....

काभा वुमन्स नेसन्स लिग भलिबल सुरु भएको छ । आजबाट काठमाडौँमा सुरु भएको सो खेलमा मध्य एसियाका क्याटेगोरी ए र क्याटेगोरीका बी का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा व्यवस्था गरिएका दलितसम्बन्धी अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने बताएका छन् ।

नेकपा एमालेले गुरु बराललाई पार्टीको उपाध्यक्ष पदमा मनोनीत गरको छ । बिहीबार काठमाडौँमा बसेको एमाले सचिवालय बैठकले रिक्त उपाध्यक्षमा स्थायी कमिटी सदस्य बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले....