सबै कुरा > समाज

सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु आदेश जारी

चैत्र २३, २०८०

जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी....

एसएमएस फ्रेन्डसिप कपमा बरोडासँग नेपाल पराजित

चैत्र २३, २०८०

भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा आज बरोडाले नेपाललाई ३७ रनले पराजित गरेको छ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त

चैत्र २३, २०८०

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महराले नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम शुक्रबार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

दाङको देउखुरीमा ट्रकसमितिकाे अवैध चेक पाेइन्ट हटाइयो

चैत्र २३, २०८०

राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समिति दाङले पूर्वपश्चिम महेन्द्र राजमार्गमा अवैध चेक पोइन्ट स्थापना गरि गैरकानुनी तवरले रकम असुल्दै आएका दुईवटा चेक पोइन्ट जिल्ला प्रशासन कार्यालय दाङले हटाउने निर्णय....

हत्या भएका दम्पतीकाे एउटै चितामा दाहसंस्कार, अनुसन्धानमा सकस

चैत्र २३, २०८०

कोरियामा रहेका दुई छोरा बुधबार साँझ आइपुगेपछि बेनी अस्पतालमा रहेका शव परीक्षण गरेर दाहसंस्कार गरिएको हो । दुई छोरा कोरिया र एउटा छोरा म्याग्दीको बेनीमा व्यवसायी छन् ।

आयरल्यान्ड ए सँग नेपाल ए ११४ रनले पराजित

चैत्र २३, २०८०

नेपाल ए आयरल्यान्डसँगको दोस्रो एकदिवसीय खेलमा नेपाल ११४ रनले परािजत भएको छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई आयरल्यान्डले १७५ रनको लक्ष्य दिएको छ । उक्त लक्ष्य पच्छ्याएको नेपाल ए....

कालीबहादुर खामलाई थुनामा पठाउन आदेश

चैत्र २३, २०८०

चितवन जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार बिहिबार र शुक्रबारको बहस पछि न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो ।

सुनसरीमा झडप, नियन्त्रण गर्न ६ राउण्ड हवाई फायर

चैत्र २३, २०८०

त्यसअघि प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको थियो । स्थित तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ

एसपीमा बढुवा भएका ८ अधिकृतलाई दर्ज्यान्ही चिन्ह प्रदान

चैत्र २३, २०८०

नेपाल प्रहरीको एसपीमा बढुवा भएका ८ अधिकृतले दर्ज्यान्ही चिन्ह लगाएका छन् ।

लोकप्रिय