सबै कुरा > समाज

एमाले सचिवालय बैठक सर्यो

असार २५, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ

पूर्वका साना खोलामा बाढीको जोखिम

असार २५, २०८१

हाल मुलुकका पूर्वी भागका साना खोलाहरुमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतह बढेर जोखिमको स्तर पार गरेको छ ।

महामन्त्रीबाट बर्खास्त भएपछि मुकुल भन्छन्ः 'रवि लामिछाने क्लवबाट निश्कासित भएको हुँ, रास्वपामा घण्टी बज्न रोकिदैन'

असार २५, २०८१

केन्द्रिय समितिको निर्णय सार्वजनिक भए लगत्तै डा ढकालले फेसबुुकमा लेखेका छन्, 'रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र....

रास्वपाका डा. मुकुल ढकाल महामन्त्रीबाट बर्खास्त, साधारण सदस्यमात्र रहने

असार २५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् ।

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

असार २५, २०८१

मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तोलामा नौ सयले घट्यो सुनको मूल्य

असार २५, २०८१

स्थानीय बजारमा सुन मूल्य प्रतितोला रु नौ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि....

पहिरोले एकै परिवारका ४ जनालाई बगायाे, एक जनाको मृत्यु

असार २५, २०८१

रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

एमाले सचिवालय बैठक बस्दै

असार २५, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ ।

रास्वपा महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न अनुशासन आयोगकाे सिफारिस

असार २५, २०८१

असार २० गते बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई ७ दिनका लागि निलम्बन गरेको थियो । सो बैठकले महामन्त्रीको सम्बन्धमा थप निर्णय लिन अनुशासन आयोगलाई निर्देशन दिएको थियो । र....

लोकप्रिय