सबै कुरा > समाज

बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

श्रावण ४, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

६ दशकमा डेढ लाख सैनिक शान्ति मिसनमा सहभागी

श्रावण ३, २०८१

शान्ति स्थापना कार्यमा नेपाली सेनाको प्रारम्भदेखि हालसम्म कुल एक लाख ५२ हजार आठ सय १८ शान्ति सैनिकले विभिन्न ४४ वटा शान्ति मिसनमा सहभागिता जनाएका सेनाले जनाएको छ । विसं २०१५....

सिमलताल दुर्घटनाः भौतिक पूर्वाधार मन्त्रालयद्वारा गठित समितिद्वारा स्थलगत अध्ययन

श्रावण ३, २०८१

मन्त्रालयले सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख ज्ञानेन्द्रकुमार झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । असार ३० गते गठित समितिमा सडक विभागको ट्राफिक सुरक्षा शाखा प्रमुख सिनियर....

धादिङकी समिक्षाले दिलाईन् दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई स्वर्ण

श्रावण ३, २०८१

भुटानको थिम्पूमा जारी आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा धादिङकी समिक्षा ढुंगानाले स्वर्ण पदक जितेकी छिन् । उनी ५३ केजी समूहमा पहिलो स्थानमा रहन सफल भएकी हुन् । उनले स्वर्ण पदकका....

रथी अशोकराज सिग्देलको उमेरमा कुनै कैफियत छैन -नेपाली सेना

श्रावण ३, २०८१

नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर (जन्ममिति) का सम्बन्धमा कुनै कैफियत नरहेको बताएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले....

वर्षभरि मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवद्वारा निर्देशन

श्रावण ३, २०८१

खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उपआयोजना–२....

जेठ २८ यता बाढीपहिरोमा परेर १२५ जनाको मृत्यु

श्रावण ३, २०८१

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ ।

आशावादी भईदिन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

श्रावण ३, २०८१

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गरेका छन्। नेपाल उद्योग परिसङ्घ....

सुर्ती, गुड्का र सो सम्बन्धी कच्चा पदार्थको निर्यात विवरण माग गर्ने उद्योग समितिकाे निर्णय

श्रावण ३, २०८१

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालमा सुर्ती गुड्का र सो सम्बन्धी कच्चा पदार्थको निर्यात विवरण माग गर्ने निर्णय गरेको छ ।

लोकप्रिय