जनताका कुरा

पढाउन छाडेर कृषिकर्म गर्दा ...

कार्तिक १५, २०८०

स्याङ्जाको वालिङ नगरपालिका-५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउन सफल भएका छन्।

ग्वार्को फ्लाइओभरको काम समयमै सम्पन्न हुने छाँट नदेखिएको पूर्वाधार विकास समितिको निष्कर्ष

कार्तिक १३, २०८०

ललितपुरको ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिले असन्तुष्टि जनाएको छ ।

पत्रकार सम्मेलनमै बेहोस भएर ढलिन् भारती मानन्धर (भिडियाे सहित)

कार्तिक १३, २०८०

श्रीमान् चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहा भएपछि उनी निरन्तर आन्दोलनमा छिन् । सोही विषयमा आयोजित पत्रकार सम्मेलनमा उनी बेहोस भएकी हुन् ।

ठेकदार सांसद शाहीका फोटो पोल पोलमा टाँसेर स्थानीयको प्रश्न: 'बाटो कहिले बन्छ' ?

कार्तिक १२, २०८०

सांसद शाहीको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डिचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएर लामो समयदेखि अलपत्र पारेको छ ।

दसैँमा लागेको ऋण तिर्न त्रिशूली किनारातर्फ सुन खोज्न लागे तनहुँका बोटे

कार्तिक १२, २०८०

दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् ।

लोकप्रिय