जनताका कुरा

५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या

कार्तिक १०, २०८०

महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा रु ५० को सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ ।

करोडौँ लगानीका चिस्यानगृह अलपत्र

कार्तिक १०, २०८०

पर्वत जिल्लाभित्र करोडौँ रुपैयाँ लगानीमा निर्माण भएका चिस्यान गृहहरु प्रयोगविहीन भएका छन् । प्रयोग भएका कतिपय गृहहरु पनि आंशिकमात्रामा सञ्चालनमा रहेका छन् ।

धौलागिरि अस्पतालमा जन्मियो ४ किलो ७५० ग्रामको बच्चा

कार्तिक १०, २०८०

बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेकोे अस्पतालले जनाएको छ

लोकप्रिय