जनताका कुरा

युद्धमा बन्धक बनेका २ नेपाली युवा, उद्धार सरकार निरिह (भिडियाे ब्रिफ्रिङ)

कार्तिक १८, २०८०

अहिले इजरायल र प्यालेस्टाइनी इस्लामिस्ट समुह हमासको युद्ध साथै रसिया र युक्रेन युद्धमा नेपाली युवाहरू अनाहकमा फसेका छन् ।

कुवेतमा कौशिलाका दुखः यौन शोषणको प्रयास देखि एजेन्टले मरे शव ल्याउँछु भनेपछि

कार्तिक १७, २०८०

सात समुन्द्र पारीको देश, मध्यरात र एक्लो कोठामा सुतिरहेको अवस्थामा कोही पुरुषले आफ्नो मुख थुन्छ ।

सरकार र राष्ट्रपति विरुद्ध मुद्धा जिते पछि बालकोट पुगिन् भारती

कार्तिक १७, २०८०

ओलीले स्वास्थ्यको ख्याल राख्नु राम्ररी उपचार गराउनु समेत भनेको भारतीले बताइन् ।

४ दशकदेखि खन्न सुरु गरिएको धादिङबेँसी–तिप्लिङ सडक बल्ल छिचोलियोे सडक सञ्जाल

कार्तिक १७, २०८०

धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो ।

गुल्मीको हुग्दी खोलामा १५ वर्षीया किशोरीको शव फेला

कार्तिक १७, २०८०

चन्द्रकोट–५ धुवाँखर्ककी १५ वर्षीया मनिषा रुचालको शव फेला परेको हो

पीडितमैत्री फैसलमा सर्वोच्चले सिकाएको पाठ : कानुभन्दा माथि सरकार र राष्ट्रपति छैनन् (भिडियाे सहित)

कार्तिक १७, २०८०

आजको फैसलासँगै सर्वोच्चले मुख्यतः ५ कुरा स्पष्ट पारेको छ । जन्मकैदमा माफी मिल्दैन, फैसला अन्तिम नहुँदै माफी दिनु अदालतमाथिको हस्तक्षेप हो, कैद कट्टीको औचित्य, कैद कट्टी उपयुक्त छ भन्ने एक....

रिगललाई तत्काल पक्राउ गरि कारागार पठाउन सर्वोच्चको परमादेश

कार्तिक १६, २०८०

सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर गरेको छ ।

सङ्कटमा जोगीको पुर्ख्याैली पेसा

कार्तिक १६, २०८०

कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हुन् ।

लोकप्रिय