सबै कुरा

न्यायपालिका स्वाभाविक लय र गतिमा हिँड्न थालेको छ : प्रधानन्यायाधीश श्रेष्ठ

फाल्गुन १६, २०८०

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा हिँड्न थालेको बताएका छन् ।

‘म्याकुरी’लाई कुटेको आरोपमा शर्मिला वाइबा पक्राउ

फाल्गुन १६, २०८०

आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन् ।

मिटरब्याज र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर छ : प्रधानमन्त्री

फाल्गुन १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज (अनुचित लेनदेन) सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् ।

जब राजेन्द्र महतोको समूहले निषेधित क्षेत्र तोड्ने प्रयास गर्यो...

फाल्गुन १६, २०८०

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि धरपकड भएको छ ।

सावित्रा भण्डारीले वाफ च्यामिपयनसिपको फाइनल खेल्न नपाउने

फाल्गुन १६, २०८०

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिको फाइनल खेल गुमाउने भएकी छन् ।

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खला: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

फाल्गुन १६, २०८०

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको नेदरल्याण्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको थियो । तर नेपालले निर्धारित २० ओभरमा ८ विकेट १८२ रन मात्र बनायो....

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज, को कहाँ ?

फाल्गुन १६, २०८०

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको छ ।

विद्युत प्राधिकरणको ६ महिनाको नाफा १५ अर्ब ३६ करोड

फाल्गुन १६, २०८०

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

फाल्गुन १६, २०८०

मकवानपुरको बकैया गाउँपालिका–७ को मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ ।

लोकप्रिय