सबै कुरा

अब क्रिकेट खेलाडीले मासिक १ लाख पाउने, खेलाडीहरुको नयाँ ग्रेडिङ

फाल्गुन १४, २०८०

नेपाल क्रिकेट संघ क्यानले खेलाडीहरुको मासिक तलब बढाएर १ लाख रुपैयाँ पुर्याएको छ ।

बाराको निजगढमा ग्याँस सिलिन्डर विस्फोट: ४ घाइते, २ जनाको अवस्था गम्भिर

फाल्गुन १४, २०८०

निजगढस्थित सहिदचोकमा रहेको रोहित वर्कसपमा आलगाली हुँदा ४ जना घाइते भएका छन् ।

संसद भवन परिसरमै छिरेर लघुवित्त तथा सहकारी पीडितले गरे नाराबाजी (तस्विरहरु )

फाल्गुन १४, २०८०

लघुवित्त तथा सहकारी पीडितले संसद भवन परिसरमै छिरेर आन्दोलन गरेका छन् ।

राजेन्द्र महतोले छाेडे लाेसपा, 'राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

फाल्गुन १४, २०८०

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेको घोषणा गरेका हुन्।

अर्थमन्त्रीले संसदमा प्रस्तुत गरे बजेटका सिद्धान्त र प्राथमिकता

फाल्गुन १४, २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को बजेटका सिद्धान्त र प्राथमिकता’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।

ठगी आरोपमा प्रहरी सहायक हवल्दार र प्रहरी जवान पक्राउ

फाल्गुन १४, २०८०

ठगी आरोपमा प्रहरीनै पक्राउ परेका छन ।

ठगी आरोपमा प्रहरीनै पक्राउ परेका छन ।

विवादित मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी भएपछि संसद स्थगित

फाल्गुन १४, २०८०

विवादित मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी भएपछि संसद स्थगित

विवादित मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी भएपछि संसद स्थगित

अख्तियारको विरोधाभासः कार्यालय सहयोगीलाई मुद्दा, हाकिमलाई उन्मुक्ति

फाल्गुन १३, २०८०

नक्कली कागजात बनाएर उच्च पदमा कार्यरत बोर्डकै वरिष्ठ प्रबन्धक र प्रमुख बजार व्यवस्थापकसमेत रहेका लक्ष्मण गौतमलाई भने अख्तियारले क्लिन चीट दिएको खुलेको छ ।

लोकप्रिय