बालुवाटस्थित प्रधानमन्त्री निवासअघि प्रदर्शन गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री निवासभित्र गठबन्धनकाे मन्त्रालयकाे भागबण्डाबारे छलफल चलिरहेकाे समयमा मिटरब्याज पीडितहरुले निषेधित क्षेत्र ताेडेका थिए ।