सबै कुरा

रास्वपाका मन्त्रीसँगका फोटो सञ्जालमा हालेर रवाफ नदेखाउनुः रास्वपा

फाल्गुन २४, २०८०

आम सर्वसाधारणमा भ्रम सिर्जना अभ्यास केवल दम्भ प्रदर्शन भएको जनाएको छ ।

सुन तस्करीका नाइके दावालाई नेपाली नागरिकता दिने अधिकृत पक्राउ,अर्का एक भागेर भारत पुगे

फाल्गुन २४, २०८०

सुन तस्करीका नाइके बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई नागरिकता दिने निजामति सेवाका एक अधिकृत पक्राउ परेका छन् ।

सहकारी र लघुवित्तलाई कडाइका साथ नियमन गर्छौँः प्रधानमन्त्री

फाल्गुन २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल र रुसका परराष्ट्र मन्त्री वार्तामा छन्: प्रधानमन्त्री

फाल्गुन २४, २०८०

रुसी सेनामा भर्ती, क्षति र हताहत हुनेहरूको विवरण र क्षतिपूर्तिका

मन्त्रिपरिषद् बैठकले गर्याे यी २ निर्णय

फाल्गुन २४, २०८०

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले २ निर्णय गरेको छ ।

सुनको मुल्य हालसम्मकै उच्च

फाल्गुन २४, २०८०

सुनको मूल्यले तीनदिनदेखि निरन्तर रेकर्ड बनाएको छ ।

कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको आगमन

फाल्गुन २४, २०८०

कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा तीन महिनामा छ सय ५० बाह्य पर्यटकले भ्रमण गरेका छन् ।

काठमाडौँको सुरक्षा थप चुस्त पार्न ‘जिपीएस’सहित ‘इ–क्यूआरटी’ परिचालित

फाल्गुन २४, २०८०

काठमाडौँ उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम ९इ–क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ ।

लोकप्रिय