सबै कुरा

सुनको मूल्य हालसम्मकै उच्च

फाल्गुन २२, २०८०

नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएकोे छ ।

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

फाल्गुन २२, २०८०

अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपाले टस जितेको छ ।

उदयपुर उद्योग वाणिज्य संघ कटारीको नेतृत्व सर्वसम्मत, अध्यक्षमा बस्नेत

फाल्गुन २२, २०८०

उदयपुर उद्योग वाणिज्य संघ कटारीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।

मनाङको ढुकुरपोखरीमा हिमपहिरो : आवतजावत गर्न जोखिम

फाल्गुन २२, २०८०

मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ(१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ ।

मोरङमा पन्ध्र वर्षीया किशोरीको शव फेला

फाल्गुन २२, २०८०

मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ ।

नयाँ गठबन्धनबारे डा‍.स्वर्णीम वाग्ले ‘प्रधानमन्त्रीले सुशासनका लागि हातेमालोको प्रस्ताव गर्नुभयो’

फाल्गुन २१, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णीम वाग्लेले कुशासन अन्त्य गर्नका लागि नयाँ राजनीतिक कोर्स बनेको बताएका छन् ।

यस्तो छ नयाँ ४ दलीय गठबन्धनबिच भएको ८ बुँदे सहमति

फाल्गुन २१, २०८०

पुरानो गठबन्धनलाई भत्काउँदै बनेको नयाँ गठबन्धनबीच ८ बुँदे सहमति भएको छ । जसमा नेकपा एमाले, नेकपा माअ‍ोवादी केन्द्र, राष्ट्रिय स्पतन्त्र पार्टी र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार गठन गर्ने....

सरकारका सबै मन्त्री पदमुक्त, नयाँ मन्त्रिपरिषद् चार सदस्यीय

फाल्गुन २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस अघिको आफ्नो मन्त्रिपरिषद्का सबै मन्त्रीहरूको जिम्मेवारी खोसेका छन् ।

नुवाकोटमा कांग्रेसको गढ भत्काएर माओवादी झण्डा गाडेका हितबहादुर

फाल्गुन २१, २०८०

नुवाकोट जिल्लाको पञ्चकन्यामा वि.स.२०२० सालमा बाबु माइते तामाङ र आमा श्रीमाया तामाङको कोखबाट जन्मिएका हितबहादुर तमाङ यस क्षेत्रको प्रभावशाली नेता हुन् ।

लोकप्रिय