काठमाडाैँ । नयाँ सत्ता समिकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ वटा मन्त्रालय पाएकाे छ । उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय रास्वपाकाे भागमा परेकाे पार्टी उच्च स्राेतले जानकारी दियाे ।
बालुवाटारमा बसेकाे सत्ता गठबन्धनकाे बैठकले मन्त्रालयबारे टुगाे लगाएकाे हाे । अद्यावधिक हुँदै गरेको समाचार
फाल्गुन २३, २०८० ०१:२४ मा प्रकाशित