सबै कुरा

समानान्तर निर्माण सेवालाई ३ वर्ष कालो सूचीमा राख्न काठमाडौं महानगरको सिफारिस

फाल्गुन २४, २०८०

महानगरले ३ वर्षका लागि सो कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो ।

गुणस्तरहिन चकलेट बेच्ने स्वस्तिक स्विट्सलाई १ लाख जरिवाना

फाल्गुन २४, २०८०

म्याद गुज्रिएको चकलेट बेच्ने स्वस्तिक स्विट्सलाई काठमाडौँ महानगरपालिकाले १ लाख जरिवाना तिराएको छ ।

कीर्तिपुर-१ का वडाध्यक्ष महर्जनको निधन

फाल्गुन २४, २०८०

काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।

उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेट

फाल्गुन २४, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् ।

नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउन राप्रपा अध्यक्ष लिङ्देनको आह्वान

फाल्गुन २४, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन योग्य छैनन् : निर्वाचन आयोग

फाल्गुन २४, २०८०

नागरिक उन्मुक्ति पार्टीका अध्यक्षमा रेशमलाल चौधरीले मान्यता नपाउने भएका छन् ।

प्रश्न मात्रै होइन, समाधान खोज्न सरकारमा आएका हौँः सांसद परियार

फाल्गुन २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्न सरकारमा सहभागी भएको बताएका छन् ।

वीरगंजका मेयर राजेशमान सिंहसहित ३ जना विरुद्ध सरकारी कागज किर्तेमा जाहेरी दर्ता

फाल्गुन २४, २०८०

वीरगंजका मेयर राजेशमान सिंहसहित ३ जना विरुद्ध सरकारी कागज कीर्तेको जाहेरी दर्ता भएको छ ।

लोकप्रिय