सबै कुरा

अनधिकृतरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर

चैत्र ८, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२२ वर्षदेखि पर्सा नछोडेका प्रहरीहरू

चैत्र ८, २०८०

प्रहरी नियमावली अनुसार शान्ति सुरक्षा वा अन्यत्र विभिन्न प्रयोजनले एक प्रहरी कर्मचारी बढीमा एउटै जिल्लामा २ देखी ३ वर्ष मात्रै काम गर्न पाइने व्यवस्था छ ।

रुसी सेनामा मृत्यु भएका नेपालीको पहिचानका लागि परिवारको डीएनए संकलन

चैत्र ८, २०८०

रुसी सेनामा भर्ती भएर मृत भएका नेपालीहरुको शव पहिचानका लागि उनीहरुको परिवारको डीएनए परिक्षणका लागि नमुना संकलन गरिएको छ ।

नेपाल प्रहरीकाे आगाे नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम (तस्विरहरु)

चैत्र ८, २०८०

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यलयले काठमाडौँको कोटेश्वरमा व्यक्तिगत सुरक्षा तथा आगलागी नियन्त्रणका लागि अग्नि शामक यन्त्रको प्रयोगबारे सचेतना कार्यक्रम गरेको छ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यलयबाट प्रहरी साहयक निरिक्षक....

डा.अरनिको पाण्डे सहित चार जना राष्ट्रिय योजना आयोगकाे सदस्यमा नियुक्त

चैत्र ८, २०८०

बिहीबारको मन्त्रिपरिषद् बैठकले डा अरनिको पाण्डे सहित प्रा संगीता सिंह,डा कुशरेन्द्र बहादुर महत र प्रा शिवराज अधिकारीलाई आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सुनको मूल्यले बनायो रेकर्ड, एकैदिन २६ सय रुपैयाँले वृद्धि

चैत्र ८, २०८०

नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाएको बनाएको छ ।

बाँसबारी सरकारी जग्गा प्रकरण : सांसद विनोद चौधरीसँग लिइयो बयान

चैत्र ८, २०८०

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीले बयान दिएका छन् ।

काठमाडौँमा मध्याह्नपछि पानी पर्ने सम्भावना

चैत्र ८, २०८०

अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली भएको छ ।

महरासँग आज पनि बयान लिइँदै

चैत्र ८, २०८०

महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ ।

लोकप्रिय