सबै कुरा

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक

चैत्र ६, २०८०

सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो....

भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस

चैत्र ६, २०८०

अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री पुनले उक्त प्रस्ताव पेस गरेका हुन्। आजको बैठकमा विधेयकमाथि छलफल....

अनुसन्धान प्रभावित पार्न अनुसन्धान गर्नेलाई कुर्सीबाट हटाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैन -रवि....

चैत्र ६, २०८०

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित....

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति संभव छैन : केपी ओली

चैत्र ६, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि कांग्रेसको माग बमोजिम छानबिन गर्न संसदीय समिति गठन गर्न आवश्यक नरहेको बताएका छन् ।

इजाजत दिइएका हतियारको विवरण पठाउन मतहतका निकायलाई गृहको निर्देशन

चैत्र ६, २०८०

गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मतहतका निकायलाई निर्देशन दिएको छ।

गृहमन्त्रीमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

चैत्र ६, २०८०

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी लागेको आरोपको निष्पक्ष छानबिनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदभित्रै छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

वधशालामा साथीको हत्या गरी फरार तेजबहादुर २१ वर्षपछि पक्राउ

चैत्र ६, २०८०

आफ्नै साथीको हत्या गरि फरार रहेका एक जनालाई प्रहरीले २१ बर्षपछि पक्राउ गरेको छ ।

रविबारे प्रधानमन्त्रीले के भने ? यस्तो छ पूर्ण पाठ

चैत्र ६, २०८०

उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरुले कुरा उठाउनु भएको छ, हालसम्मको अनुसन्धानले माननीय रवि लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी....

रवि लामिछाने सहकारी प्रकरणमा कतै जोडिएको पाइएन : प्रधानमन्त्री प्रचण्ड

चैत्र ६, २०८०

प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने सहकारी प्रकरणमा कतै पनि संलग्न नरहेको पाइएको बताएका छन् ।

लोकप्रिय