सबै कुरा

बिस्का जात्रा बिथोल्ने प्रयास गर्नेको भिडियो चोकचोकमा सार्वजनिक गरिनुका साथै कडा कारबाही गर्ने प्रशासनको चेतावनी

चैत्र २२, २०८०

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्केट जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय र सरोकारवालासँग छलफल गरेको छ ।

गायक राजेश पायल राई पक्राउ

चैत्र २२, २०८०

लोकप्रिय गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेको छ । हाेहल्ला गरेर सामाजिक सद्भाव खल्बल्याएको भन्दै गायक राईसहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

एनआरएनएको सबै कार्यसमिति गैरकानुनी ठहर

चैत्र २१, २०८०

सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका नाममा २०७८ सालदेखि गठन भएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।

गुजरात क्रिकेट एसोसिएसनलाई ८ रनले हरायो नेपालले

चैत्र २१, २०८०

नेपाल एसएमएस फ्रेन्डसिप कपको फाइनलमा पुगेको छ। बुधबार गुजरात क्रिकेट एसोसिएसनलाई ८ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

वीरगंजका मेयरको नागरिकता किर्ते नदेख्ने प्रहरीलाई लालटिन उपहार

चैत्र २१, २०८०

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेललाई लालटिन उपहार दिइएको छ । सचेत नागरिक वीरगंजका स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले ढुंगेललाई लालटिन उपहार दिएका हुन् ।

इलामकाे सामुदायिक विद्यालयमा चुनावी सभा, प्रमुख अतिथि हर्क साम्पाङ

चैत्र २१, २०८०

आगामी वैशाख १५ गते हुनगइरहेको उपनिर्वाचनमा स्वतन्त्रका उम्मेदवार डकेन्द्र सिंह लिम्बूलाई विजयी गराउन उनले सो विद्यालयमा पुगेर भोट मागेका हुन् ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए पदबाट राजीनामा

चैत्र २१, २०८०

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन्। आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिने जानकारी गराएका हुन्।

वैवाहिक बलात्कारको आरोपमा न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

चैत्र २१, २०८०

वैवाहिक बलात्कारको आरोप लागेको न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

उपत्यकाको सडकमा जडान भएको ‘एएनपीआर’ क्यामेराले कसरी काम गर्छ ? (भिडियाे)

चैत्र २१, २०८०

गत शुक्रबार ललितपुरको एकान्तकुनाबाट कलंकी गइरहेका हरि श्रेष्ठ बल्खु चोकमा जाममा थिए ।

लोकप्रिय