सबै कुरा

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नेकपा एसका यादवचन्द्र शर्मा बिनाविभागीय मन्त्री नियुक्त

चैत्र २०, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

इलाम २ को उम्मेदवार टुंगाउन कांग्रेसको बैठक बस्दै

चैत्र २०, २०८०

दिउसो २ बजे सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकले बैशाख १५ मा इलाम २ र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार टुंगाउने कांग्रेसका एक नेताले जानकारी दिए ।

त्रिवि सेवा आयोगको सदस्य सिफारिसका लागि प्रक्रिया सुरु, बौद्धिक चोरीमा संलग्नलाई आवेदन दिन बन्देज

चैत्र १९, २०८०

त्रिवि सेवा आयोगको सदस्य सिफारिसका लागि प्रक्रिया सुरुः बौद्धिक चोरीमा संलग्नलाई आवेदन दिन बन्देज

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

चैत्र १९, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । बागमती प्रदेशसभामा उनले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गरेका हुन् ।

सगरमाथा आरोहणका लागि हालसम्म ६३ आरोहीले लिए अनुमति

चैत्र १९, २०८०

वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति....

३ महिनादेखि खाना खाएको छैन, आत्महत्या गर्ने अवस्थामा पुगिसकेँ : रेशम चौधरी (भिडियाे)

चैत्र १९, २०८०

पार्टीभित्रको आन्तरिक विवादलाई लिएर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौभरीले आफू आत्महत्या गर्ने अवस्थामा पुगेको बताएका छन् ।

आयरल्यान्ड 'ए' सँगकाे खेलमा नेपाल 'ए' ३ रनले विजयी

चैत्र १९, २०८०

स्रो टी–२० खेलमा नेपाल ए ले आयरल्यान्ड ए लाई हराएको छ । सोमबार भएको खेलमा नेपालले ३ रन ले आयरल्यान्ड ए अलाई हराएको हो ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्यको आरोपः रेशम चौधरीले ज्यान मार्ने धम्की दिए

चैत्र १९, २०८०

नागरिक उन्मुक्ति पार्टीका केही केन्द्रीय सदस्यहरुले रेशम चौधरीले आफुहरुलाई हत्या गर्ने धम्की दिएको जनाएका छन् ।

न्यारोबडी जहाज मर्मतसम्बन्धी कागजात पेश गर्न निगमलाई समितिको निर्देशन

चैत्र १९, २०८०

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज मर्मतबारे आवश्यक कागजात १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

लोकप्रिय