सबै कुरा

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

चैत्र २०, २०८०

मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् ।

भारतमा नेपाल लगातार दोस्रो खेलमा विजयी

चैत्र २०, २०८०

भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले आज भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो ।

बागमतीमा नवनियुक्त मन्त्रीले शपथ लिए

चैत्र २०, २०८०

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

बसको ठक्करबाट एक महिलाको मृत्यु

चैत्र २०, २०८०

बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षे महिला नेतर्नी लामाको मृत्यु भएको छ ।

राजश्वको अनुसन्धान पछि करको दायरामा अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटी, नेपालमै दर्ता भयो माउ कम्पनी

चैत्र २०, २०८०

मेरिकी लगानीको सफ्टवेयर कम्पनी कोटिभिटी नेपालले नेपाल सरकारलाई तिर्नु पर्ने कर सम्बन्धमा भएको कमजोरी स्वीकार गरेको छ ।

व्यवसायी हत्याका योजनाकार पूर्व माओवादी कमाण्डर कालीबहादुर खाम १५ वर्षपछि पक्राउ

चैत्र २०, २०८०

२०६५ साल वैशाख १५ गते व्यवसायी श्रेष्ठलाई अपहरणपछि हत्या भएको थियो । श्रेष्ठको हत्याका प्रमुख योजनाकारी कालीबहादुुर खाम रहेका दाबी गरिएपनि उनि १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।

जनप्रतिनिधिले नै गरे नगरपालिकामा तालाबन्दी

चैत्र २०, २०८०

महोत्तरीको जलेश्वर नगरपालिकामा जनप्रतिनिधिहरुले नै तालाबन्दी गरेका छन ।

सुनको मूल्य प्रतितोला चार सयले घट्यो

चैत्र २०, २०८०

सोमबार तोलामा एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ ।

सडक किनारका भौतिक संरचना भत्काउँदै वीरगञ्ज महागरपालिका

चैत्र २०, २०८०

अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रका भौतिक संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ।

लोकप्रिय