सबै कुरा

एसपीमा बढुवा भएका ८ अधिकृतलाई दर्ज्यान्ही चिन्ह प्रदान

चैत्र २३, २०८०

नेपाल प्रहरीको एसपीमा बढुवा भएका ८ अधिकृतले दर्ज्यान्ही चिन्ह लगाएका छन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महराको दाबी पेस, आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी

चैत्र २३, २०८०

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन् । उनले शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका....

आयरल्याण्ड ‘ए’द्वारा नेपाललाई १७५ रनको लक्ष्य प्रस्तुत

चैत्र २३, २०८०

दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ले ३८ दशमलव चार ओभरमा अलआउट....

वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर

चैत्र २३, २०८०

वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ ।

नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छः प्रधानमन्त्री

चैत्र २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतितोला रु एक हजार तीन सयले घट्यो सुनको मूल्य

चैत्र २३, २०८०

स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार तीन सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो ।

बाजुराको कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदी

चैत्र २३, २०८०

बाजुरामा रहेको कारागारको भवन जीर्ण छ ।

बाजुरामा रहेको कारागारको भवन जीर्ण छ ।

कानुन,न्याय तथा संसदीय मामिला समितिमा रवि लामिछाने LIVE

चैत्र २३, २०८०

कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन् ।

गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जोहरी, अदालतबाट पक्राउ पुर्जी जारी

चैत्र २३, २०८०

गायक ओड नेपाल आइडल सिजन २ विजेता पनि हुन् ।

लोकप्रिय