सबै कुरा

सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी, १२ लाख श्रमिक सूचीकृत

चैत्र २३, २०८०

कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ भुक्तानी गरेको छ ।

बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

चैत्र २३, २०८०

दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ ।

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, कानुन समितिको बैठकमा गृहमन्त्री लामिछाने जाने

चैत्र २३, २०८०

बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समिति र विद्यायन व्यवस्थापन समितिको बैठक छुट्टाछुट्टै बस्दै छन् ।

शैक्षिक सत्र अगावै पाठ्यपुस्तक उपलब्ध

चैत्र २३, २०८०

बैतडीमा पहिलो पटक शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि पाठ्यपुस्तक उपलब्ध भएको हो ।

प्रहरीकाे बढुवामा स्वचालित प्रणालीको व्यवस्था ल्याउन गृहमन्त्री रवि लामिछानेको निर्देशन

चैत्र २२, २०८०

प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणाली (अटोमेसन)मा हुने गरी कानूनी व्यवस्थाको प्रस्ताव ल्याउन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली–२०८०....

निर्वाचन आयोगद्वारा मतदाता नामावली सार्वजनिक

चैत्र २२, २०८०

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगबाट उपनिर्वाचनलाई लक्ष्य गरी देशभर सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन....

आठ महिनामा भित्रियो ९ खर्ब ६१ अर्ब विप्रेषण

चैत्र २२, २०८०

चालु आर्थिक वर्षको आठ महिनामा रु नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले....

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड

चैत्र २२, २०८०

गत फागुन मसान्तसम्म मुलुकभित्र कूल रु १८ खर्ब ७२ अर्ब ८२ करोड बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ ।

शोधनान्तर स्थिति तीन खर्ब २७ अर्बले बचतमा

चैत्र २२, २०८०

मुलुकबाट बाहिरिनेभन्दा भित्रने मुद्राको मात्रामा उल्लेख्य वृद्धि भएको छ ।

लोकप्रिय