सबै कुरा

भ्रामक समाचारमार्फत चरित्र हत्या गरेको भन्दै निकिता पौडेलले हालिन् आधा दर्जन मिडियालाई मुद्दा

चैत्र २३, २०८०

नारी टिभीकी सञ्चालक निकिता पौडेलले आफ्ना बारेमा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै समाचार संस्थाविरुद्ध उजुरी दिएकी छिन् । जिल्ला अदालत काठमाडौँमा लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेकी हुन् ।

ई–सिगरेट निषेधको तयारीमा सरकार

चैत्र २३, २०८०

सरकारले विद्युत् चुरोट (ई–सिगरेट) निषेध गर्ने तयारी गरेको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य पत्रकार मञ्च नेपालले आज संयुक्त रुपमा गरेको सूर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा....

वीरगंजका मेयरको नागरिकता किर्तेमा कारबाही नगरेको भन्दै सिडियो र प्रहरीको पुत्ला दहन

चैत्र २३, २०८०

नागरिकता किर्ते गरेको विषयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाही प्रकृया अगाडि नबढाएको भन्दै पर्साका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीको पुत्ला दहन गरिएको छ ।

वर्तमान सत्ता समीकरण देखेर आन्तरिक तथा बाह्य शक्तिहरुको रुवाबासी चलेको छः केपी ओली

चैत्र २३, २०८०

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताएका छन्।

सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु आदेश जारी

चैत्र २३, २०८०

जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी....

एसएमएस फ्रेन्डसिप कपमा बरोडासँग नेपाल पराजित

चैत्र २३, २०८०

भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा आज बरोडाले नेपाललाई ३७ रनले पराजित गरेको छ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त

चैत्र २३, २०८०

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महराले नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम शुक्रबार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

दाङको देउखुरीमा ट्रकसमितिकाे अवैध चेक पाेइन्ट हटाइयो

चैत्र २३, २०८०

राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समिति दाङले पूर्वपश्चिम महेन्द्र राजमार्गमा अवैध चेक पोइन्ट स्थापना गरि गैरकानुनी तवरले रकम असुल्दै आएका दुईवटा चेक पोइन्ट जिल्ला प्रशासन कार्यालय दाङले हटाउने निर्णय....

हत्या भएका दम्पतीकाे एउटै चितामा दाहसंस्कार, अनुसन्धानमा सकस

चैत्र २३, २०८०

कोरियामा रहेका दुई छोरा बुधबार साँझ आइपुगेपछि बेनी अस्पतालमा रहेका शव परीक्षण गरेर दाहसंस्कार गरिएको हो । दुई छोरा कोरिया र एउटा छोरा म्याग्दीको बेनीमा व्यवसायी छन् ।

लोकप्रिय