सबै कुरा

इलाम-२ मा नेपाली कांग्रेसका डम्बर खड्काले गराए मनोनयन दर्ता

चैत्र २४, २०८०

लाम २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बर खड्काले मनोनयन दर्ता गराएका छन् । खड्का गत निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङसँग झिनो मतान्तरले पराजित भएका थिए ।

अमिलिया चेक पोइन्टबाट नक्कली बिलबिजक बरामद

चैत्र २४, २०८०

राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायीद्धारा संचालित अवैध चेक पोइन्टको नक्कली बिलबिजक नियन्त्रणमा लिएको छ ।

सुहाङ नेम्बाङले दर्ता गराए उम्मेदवारी

चैत्र २४, २०८०

इलाम २ मा बैशाख १५ गते हुने उपनिर्वाचनको वाम गठबन्धनका सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् । सुहाङका प्रस्तावकमा रामप्रसाद सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण छन् ।

गर्मिमा सुनकोसीमा र्याफ्टिङ सरर (फोटोफिचर)

चैत्र २४, २०८०

गर्मि सिजन सुरु भए सङ्गै काठमाडौंबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटे रेफ्रेशमेन्टको गन्तव्यमा पर्छ । काठमाडौँको व्यस्त जीवन र थकान मेट्नका यहाँ रहेका विभिन्न रिसोर्टहरु र सुनकोसी नदीमा गरिने र्याफ्टिङको सुविधा....

सहकारीबाट मेरै २३ लाख उठेको छैन, उठाईदिनेलाई उपहार दिन्थेँ : मन्त्री अर्याल

चैत्र २४, २०८०

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले सहकारीबाट आफ्नै रकम नउठेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो फसेको रकम उठाइदिनेलाई केही रकम उपहार स्वरुप....

लठ्ठा चुँडिएपछि त्रिशूलीको पुल बन्द

चैत्र २४, २०८०

नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ ।

ललितपुरमा मेटल उद्योगमा आगलागी, जलेको अवस्थामा एक पुरुषको शव फेला

चैत्र २४, २०८०

ललितपुरको हात्तिवनमा अवस्थित मेटल उद्योगमा आगलागी भएको छ । आगलागिमा परी एक जनाको मृत्यु भएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।

बञ्चरेडाँडा ल्याण्डफिलसाइटमा काठमाडौँ उपत्यकाको फोहोर फाल्न अवराेध

चैत्र २४, २०८०

विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापना गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

एचएनबिजिको छैटौं शाखा इजाकाया होक्काइडो र्याडिसन परिसरमा

चैत्र २३, २०८०

जापानको होक्काइडोमा नेपाली फुड कल्चरलाई विस्तार गरेका अर्जुन अधिकारी नेतृत्वको समूहले सोही प्रेरणाका कारण नेपालमा जापानको फुड कल्चर विस्तारमा लागेका बताएको छ । व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूको समूह होक्काइडो नेपाल बिजनेस....

लोकप्रिय