सबै कुरा

आगो निभाउने गएका १६ सैनिक घाइते, ४ जना सिकिस्त

चैत्र २६, २०८०

आइतवार दिउँसोदेखि लागेको आगलागीमा परी नेपाली सेनाका ४ सैनिक गम्भिर घाइते भएका छन् ।

वनमा लागेको डढेलोकाे असर वायुमा, देशका मुख्य सहरमा वायु प्रदुषण उच्च

चैत्र २६, २०८०

मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ । डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ ।

प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेतासँग सभामुखको छलफल

चैत्र २६, २०८०

सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेतासँग सभामुखको छलफल भएको छ ।

१२१ सहरमध्ये सबैभन्दा प्रदुषित बन्यो काठमाडौँ (तस्विरहरु)

चैत्र २६, २०८०

वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौँ विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरमा मापन गरिएको थियो ।

३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार

चैत्र २६, २०८०

चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय ९४ वटा गैँडा छन्....

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

चैत्र २६, २०८०

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ ।

सिँचाइ अभावले चैते धानखेती सङ्कटमा

चैत्र २६, २०८०

पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती सङ्कटमा परेको छ । सिँचाइ मुख्य समस्याका रुपमा देखा पर्दा प्रशस्त सम्भावना बोकेको चैते धान उत्पादन सङ्कटमा परेको हो ।

आज पनि बढ्यो सुनको मूल्य

चैत्र २६, २०८०

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ ।

इलाम उपनिर्वाचनः नेतृत्व छान्न उत्साहित मतदाता

चैत्र २६, २०८०

“हाम्रा समस्याको उठान गर्ने प्रतिनिधिको खोजीमा छौँ ।”

लोकप्रिय