नेताका कुरा > नीतिका कुरा

सुदूरपश्चिममा 'प्रचण्ड'लाई कालोझण्डा !

आश्विन २९, २०८०

सुदुरपश्चिम भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालोझण्डा देखाएका छन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने

आश्विन २९, २०८०

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते विश्वासको मत लिने भएका छन्।

रास्वपाकाे 'नीति मन्थन' सुरु

आश्विन २९, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको मूल दस्तावेज निर्माणको निम्ती ‘नीति मन्थन’ काठमाडाैँमा सुरु भएकाे छ ।

के हो राष्ट्रिय स्वतन्त्र पार्टीले आयाेजना गरेकाे ‘नीति मन्थन’ ?

आश्विन २८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको मूल दस्तावेज निर्माणको निम्ती विज्ञसँग बहस गर्ने भएको छ ।

गणतन्त्रको दुरुपयोग गर्दै तीन राष्ट्रपतिले दिए ९ हजार बढीलाई कैद माफी (भिडियो ब्रिफ्रिङ)

आश्विन २८, २०८०

आममाफी र कैद कट्टी सम्बन्धी व्यवस्थाको दुरुपयोग गर्दै सत्ता शक्तिको आडमा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रथम राष्ट्रपति डा रामवरण यादवले भ्रष्टाचारी, हत्याराको मात्रै होइन दोषी ठहर भई....

कोशीमा गठबन्धनलाई कमजोर पार्ने षडयन्त्र निस्तेज पारियो : प्रधानमन्त्री प्रचण्ड

आश्विन २८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीमा गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र निस्तेज पारिएको बताएका छन् ।

चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँः पर्यटनमन्त्री किराती

आश्विन २८, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताएका छन् ।

कोशीका मुख्यमन्त्री कार्कीको आज शपथ, आजै मन्त्रिपरिषद् विस्तार गर्ने

आश्विन २८, २०८०

कांग्रेस विद्रोही समूहका दुई र एमालेका दुई जनालाई मन्त्री बनाउने तयारी रहेको छ ।

पूर्वलडाकुका लागि नेपाली सेना दुरुपयोग गर्न हुने चलखेल स्विकार्य छैन: शेखर कोइराला

आश्विन २८, २०८०

सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयप्रति शङ्का व्यक्त गर्दै नेता कोइरालाले पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन् ।

लोकप्रिय