नेताका कुरा > नीतिका कुरा

महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

कार्तिक १२, २०८०

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सभापति देउवा र महासचिव गुटेरेसबीच भेटवार्ता

कार्तिक १२, २०८०

नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन नेपाललाई गुटेरेसको तीन सुझाव

कार्तिक १२, २०८०

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भएको भेटघाटका क्रममा संक्रमणकालीन न्याय प्रक्रियालाई टुंग्याउन नेपालले विभिन्न विषयमा ध्यान दिनुपर्ने भन्दै ३ सुझाव दिएका छन्....

आज प्रतिनिधि सभाको बैठक बस्दै

कार्तिक १२, २०८०

संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट सुरु हुनेगरी बस्दैछ ।

राष्ट्रसङ्घका महासचिवको भ्रमणबाट अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा थप अभिवृद्धि हुन्छ : प्रधानमन्त्री दाहाल

कार्तिक ११, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

प्रचण्ड ओलीको दुई घण्टा बैठक, ३ विषयमा छलफल

कार्तिक १०, २०८०

दुई घण्टासम्म मुख्यत ३ विषयमा छलफल

दुई घण्टासम्म मुख्यत ३ विषयमा छलफल

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा रुपक सापकोटा नियुक्त

कार्तिक ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएका छन् ।

कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दलमा राप्रपाको दावी

कार्तिक २, २०८०

कोशी प्रदेशका सवै दलले सरकारलाई विश्वासको मत दिएर समर्थन गरे पछि कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आउँदै

कार्तिक २, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन् ।

लोकप्रिय