‘सुनको कोटा वितरणमा अनियमितता र तस्करीविरुद्ध बोल्दा मेरो र परिवारको व्यवसायिक हक खोसियो’ -नरेन्द्र कुमार गुप्ता

सिधाकुरा

काठमाडौँ । नेपाल रात्न तथा आभुषण संघका निश्कासित वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले आफूमाथि गरिएको कारबाहीको खण्डन गरेका छन् । 

संस्थाको अनियमितता र तस्करीको विरुद्धमा आवाज उठाउँदा आफैँले स्थापना गरेको संघबाट कारबाही भोग्नु परेको भन्दै गुप्ताले आफुलाई संविधानले दिएको आफ्नो व्यवसायिक हक खोस्ने संघको निर्णय गैर कानुनी भएको दाबी गरे ।

संघका वरिष्ठ उपाध्यक्ष गुप्तालाई शुक्रबार संघले कारबाही गर्दै उनको परिवारका सदस्यले चलाउँदै आएको सुन पसललाई समेत संघको सदस्यताबाट निश्कासन गर्ने निर्णय गरेको थियो । ‘मैले संस्थामा पारदर्शीता, सुनको कोटाको वितरण न्यायपूर्ण होस भनेर भन्दा मेरो व्यवसायिक हक खोसियो,’ गुप्ताले भने, ‘मैले तस्करी विरुद्ध बोल्दा ममाथि रिसिबी साँध्ने काम भयो ।’


सिधाकुराको सम्पर्कमा आएका गुप्ता श्री रिद्धि सिद्धि ज्वेलरी हाउसका सञ्चालक समेत हुन् । तीन पुस्तादेखि सुन चाँदीको कारोबार गरिरहेको रिद्धि सिद्धि ज्वेलरीलाई आजबाट सुनको कोटा दिन बञ्चित गरिएको छ ।

नेपाल रत्न तथा आभूषण सङ्घमा आवद्ध भएको रिद्धि सिद्धि परिवारका तीन पसललाई सङ्घले सुन वितरण रोकेको हो । 

सङ्घका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्री रिद्धि सिद्धि ज्वेलरी हाउसका सञ्चालक नगेन्द्र गुप्ताले संघका पदाधिकारीहरु नै सुन तस्करीमा लागेको, कोटा सिस्सटमा पार्दशी नभएको आरोप लगाउँदै आएका थिए ।

उच्चस्तरीय जाँचबुझ आयोगमा समेत पुगेर तस्करीका विरुद्ध सूचना दिएपछि संघका पदाधिकारीले आपूm माथि बदनियत राखेको गुप्ताले दाबी गरेका छन् । गुप्ताका परिवारले श्री रिद्दि सिद्दि ज्वेलर्स प्रालि, श्री रिद्धि सिद्धि ज्वेलरी हाउस र भी ब्लु हर्स ज्वेलर्स प्रालि विशालबजार र चुच्चेपाटीमा सञ्चालन गर्दै आएको छ । 

संघले शुक्रबार विज्ञप्ती जारी गर्दै गुप्ताका परिवारले सञ्चालन गरेको पसललाई सुन वितरण नगरिने जनाएको थियो । अनर्गल प्रचार र विधान विपरीतका गतिविधि गरेकाले गुप्ताले सञ्चालन गरेका तीन कम्पनीलाई सदस्यबाट हटाउने निर्णय गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

गुप्ताले भने संघका पदाधिकारीहरुले दोहोर बिलजिक तयार पार्ने, फर्जी पसल देखाई कोटाबाट सुन लिने, तथा उपत्यका बाहिरका पसलका नाममा उपत्यकामा सुन लिने, भारतमा सुन तस्करी गर्ने लगायतका आरोप लगाउँदै आएका छन् । 

तर, यस प्रमाणमा आयोगलाई बुझाएको बताउने गुप्ताले त्यसकै पुर्वाग्राह आफूसँग साँधिएको दाबी गर्छन् । गुप्ताले यस अघि पनि संस्थाका केही पदाधिकारीहरु तस्करीमा लागेको भन्दै जाहेरी लिएर प्रहरीमा पुगेका थिए । आफ्नो र परिवारको मौलिक व्यवसायिक हक खोजिएको भन्दै उनले यसको कानुनी उपचार खोज्ने पनि बताए । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||

  • सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||
  • नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङको धन्दा बालेन टिमले कसरी....
  • ...अनी हिरा थापाले घुस दिएको बिल मागिन् || SIDHAKURA ||
  • विश्वकपअघि अत्तालिएका सन्दीप, अदालतसँगको झिनो आश || Sandeep Lamichhane || SIDHAKURA ||
  • नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात र खुलासा (पीडितको पूरा बयान) || SIDHAKURA....
  • नक्कली भुटानी शरणार्थी पीडितको बयान : शरणार्थी बनाउन कांग्रेसकै सेटिङ थियो ||....
  • कतारका राजालाई विपिनका बाबु आमाको बिन्ती, ‘हाम्रो छोरा फर्काइदेउ’ || SIDHAKURA ||
  • बालेनले सजाएको महानगरको भित्ता || SIDHAKURA ||
  • पर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा सक्रिय ||....
  • कोटिभिटी जोगाउन प्रधानमन्त्रीसमेतलाई झुटो ब्रिफिङ || SIDHAKURA ||
  • कोटिभिटी प्रकरण : निर्यातको विवरण नै फर्जी, कानुनको गलत ब्याख्या गराएर ढुकुटीबाट....
  • यसरी बनाउनुहोस् १ घण्टामै श्रम स्वीकृति || SIDHAKURA ||
  • बालेनमाथि कांग्रेसको घेराबन्दी : रोकियो दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स दिने कार्यक्रम -SIDHAKURA
  • धोबिखोला सिँगार्दै काठमाडौँ महानगर | Kathmandu Metropolis embellishing Dhobikhola area | SIDHAKURA....
  • ५ अर्ब १८ करोड राजश्व छल्नेको बचाउमा उत्रिएका वर्षमान पुन र गगन....
  • तस्करीविरुद्ध बोल्दा रिद्धि सिद्धि ज्वेलरीको व्यवसायिक हक खोसियो’ – नरेन्द्र कुमार गुप्ता
  • ५० को स्पिड क्रस ? होसियार ! तपाईलाई यी क्यामेराले खिचिरहेका छन्,....
  • किताब कसरी छापिन्छ ? || Process Of Book Making || SIDHAKURA ||
  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ? | Why does....
  • मिसन इलामः को होला सांसद ? || Mission Ilam: Who will be....
  • यसरी हुन्छ भिर मौरीको मह सिकार || THE THRILL OF MAD HONEY....
  • होलीको दिन ललितपुरको ढोलाहिटीमा जे भयो... || SIDHAKURA ||
  • मोदीलाई चुनौती बनेका केजरीवाल को हुन् ? के हो आरोप ? ||....
  • आमाको उद्धार कुवेतबाट बाँचेर आइन खगिसरा || SIDHAKURA ||
  • दुबइमा दुई तले बस चलाउने नेपाली चेली शान्ती || SIDHAKURA || The....

Current Affairs

म अवस्था परिवतर्न गर्न आएको हो....

  • म अवस्था परिवतर्न गर्न आएको हो : सुहाङ नेम्वाङ || SIDHAKURA ||
  • संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे || SIDHAKURA ||
  • Deleted video
  • कांग्रेसलाई आयोग चाहिएको हैन सरकार चाहिएको हो, त्यसैले अनेक तमासा गर्दैछ ||....
  • कांग्रेसका आफ्नै काण्ड खुल्ने डरले गृहमन्त्रीलाई बोल्न दिइएन – मनिष झा ||....
  • गृहमन्त्रीलाई बोल्न रोक्नु हुँदैन : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • देउवा, उनकी पत्नी आरजु र छोराको सम्पत्ति छानबिन नभएसम्म समिति बन्दैन ||....
  • रविले क्लिनचिट पाउने भएपछि कांग्रेसले षडयन्त्र रच्यो || Toshima Karki || SIDHAKURA....
  • सांसदमाथि आक्रमण गरेर कांग्रेसले दादागिरी मच्यायो || SIDHAKURA ||
  • हाम्रो अध्यक्षमाथी संसद्मै आक्रमण भयाे, कांग्रेस अलोकतान्त्रिक बन्याे || RAGHUJI PANT|| SIDHAKURA....
  • संसदमा लफडा, आक्रमणमै उत्रियो कांग्रेस || SIDHAKURA ||
  • गिरीबन्धु टी–स्टेटको जग्गा ओलीले बेचेका हुन्, कांग्रेसलाई दोष दिएछन् || SIDHAKURA ||
  • रविविरुद्ध खनिएका निकोलस रविसँगै माफी माग्न पुगेपछि... || Nicholous & Rabi ||....
  • नीति तथा कार्यक्रममा जनतामा आशा जगाउने धेरै कुराहरु आएका छन् : रवि....
  • विकट राक्सिराङको पीडा, दुई पटक म्याद थप्दा पनि पूरा भएन स्वास्थ्य चौकी....
  • राजतन्त्रको तुलनामा गणतन्त्रमा विकासले फड्को मारेको छः प्रधानमन्त्री प्रचण्ड || SIDHAKURA ||
  • हात पनि बाँध्दिने, बोल्न पनि नदिने मुख पनि थुन्दिने अनी किन डराएको....
  • दुर्गा प्रशाईको आलोचना गर्दा पूर्व डिएसपीलाई जुत्ताको माला || SIDHAKURA ||
  • सिप्रदी ट्रेडिङले काठमाडौँ महानगरलाई नयाँ भन्दै पुरानो टिपर बिक्री गर्ने गरेको खुलासा
  • अनलाइन सट्टेबाजीमा २ अर्ब बढीको कारोबार गर्ने एक जना पक्राउ || SIDHAKURA....
  • कांग्रेसले समिति हैन सरकार माग गरेको हो, जुन संभव छैन : महेश....
  • बङ्गलादेशमा एमबिबिएस पढ्नेहरुको लिस्ट कसरी गर्यो परिवर्तन ? || SIDHAKURA ||
  • नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली ||....
  • अस्थीरताका कारण विकास निर्माणको काममा अघि बढ्न सकेन : केपी ओली ||....
  • कांग्रेस सभामुखको भूमिकाप्रति असन्तुष्ट || SIDHAKURA ||