जनताका कुरा

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

भाद्र २०, २०८०

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो ।

असोज १ गतेबाट नौ विभागका अधिकारीसहितको टोलीले बजार अनुगमन गर्ने

भाद्र १९, २०८०

आगामी असोज १ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंसहित उपभोक्तासँग सरोकार राख्ने विभिन्न नौ विभागका अधिकारीसहितको टोलीले बजार अनुगमन गर्ने भएको छ ।

महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप

भाद्र १९, २०८०

महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । महोत्तरीको सोनमा गाउँपापालिकामा अवस्थित सोनमा माध्यामिक विद्यालयका तीन जना शिक्षकको सरुवा गरेको विषयमा गाउँपालिका कार्यालय परिसरमा तनाब बढेको हो ।

दुःखसँग लड्दै ९९ वर्षे खड्का दम्पती

भाद्र १९, २०८०

उमेरले एक सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी –२ बगरफाँटका खड्गबहादुर थापासँग के छैन ? स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने....

असी विपन्न समुदायलाई आवासीय घर हस्तान्तरण

भाद्र १९, २०८०

सुनसरी दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अतिविपन्न समुदायका लागि आवासीय घर तयार गरेर हस्तान्तरण समेत गरेको छ ।

गुम्बा नभत्काउन काठमाडौं महानगरलाई आग्रह

भाद्र १८, २०८०

काठमाडौं महानगरपालिका वडा नं १० देवीनगरस्थित काठमाडौं उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ ।

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

भाद्र १८, २०८०

रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् ।

मादक पदार्थ सेवन गरेका चालकले चलाएको भ्यानको ठक्करबाट एकको मृत्यु

भाद्र १८, २०८०

काठमाडौंको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।

११ वर्षपछि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुल्यो

भाद्र १८, २०८०

अब बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरालगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हट्ने भएको छ ।

लोकप्रिय