जनताका कुरा

जन्मथलो इलामवासीको सम्झनामा सुवास नेम्वाङ, 'म जीवितै छु ऊ बितेको खबर सुन्दा भक्कानो छुट्यो'

भाद्र २७, २०८०

गएको आम निर्वाचनमा आफूलाई भेटेको स्मरण गर्दै राई भन्छन्, “आशीर्वाद चाहियोभन्दा मैले चिताएको पुगोस् भनेको थिएँ । म जीवितै छु ऊ बितेको खबर सुन्दा मेरो भक्कानो छुट्यो ।”

काठमाडौं महानगरले सार्वजनिक गर्‍यो तत्काल गर्नुपर्ने कामको सूची

भाद्र २५, २०८०

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ ।

आत्महत्या दुरुत्साहन आरोपमा प्रिन्सिपल र सञ्चालक पक्राउ

भाद्र २५, २०८०

शक्रबार १३ वर्षीया छात्रा गौतमलाई विद्यालयमा प्रिन्सिपल भाट र सञ्चालक भण्डारीको संलग्नतामा निर्धात कुटपिट भएपछि घर आएकी छात्राले विद्यालयको पोसाकमै झुण्डिएर अत्महत्या गरेको घरपविारको भनाइ छ ।

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

भाद्र २५, २०८०

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई धरौटीमा छोड्न आदेश, मीनबहादुरलाई २ करोड ४६ लाख धरौटी तोकियो

भाद्र २४, २०८०

ललिता निवास जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ । सोही प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छोड्न आदेश दिएको छ ।

शिवशिखर सहकारी पीडितलाई उजुरी गर्न अपिल

भाद्र २४, २०८०

जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुरी गर्न अपिल गरेको छ ।

मूर्ति विसर्जनको क्रममा भएको विवादले उग्र रुप लिएपछि मलङ्गवामा कर्फ्यु

भाद्र २३, २०८०

सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज साँझ ५ बजेदेखि भोलि विहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिए ।

अमेरिका बसेर मानव तस्करी

भाद्र २३, २०८०

पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गरेको पाइएको छ ।

लोकप्रिय