जनताका कुरा

पेट्रोलियम पदार्थको मूल्य नबढाउन सरकारको निर्देशन

आश्विन १४, २०८०

सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।

चाडपर्वमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेपछि रास्वपा सभापतिको बिरोध, प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

आश्विन १४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोध स्वरुप प्रधानमन्त्रीले बोलाएको बैठा बहिस्कार गरेका छन् ।

साग केलाउँदै छोराले विश्व रेकर्ड राखेको हेरेकी कुशलकी आमाको अनुभूति– निकै उत्कृष्ट पो खेल्यो त....

आश्विन १४, २०८०

छोरा कुशलको हरेक खेलमा आक्रामक प्रस्तुति हुने भएकाले कतै छिट्टै नै खेलबाट बाहिरिनुपर्ने हो कि भन्ने चिन्ताले टिममा अन्य खेलाडीको प्रस्तुति हेरे पनि कुशलको खेल प्रायः नहेर्ने गरेको बताउँछिन् ।

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति , आन्दोलन फिर्ता (सहमतिको पुर्णपाठ )

आश्विन १४, २०८०

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति , आन्दोलन फिर्ता

पर्वतमा बाढीले जीप बगायो, तीन यात्रु बेपत्ता

आश्विन १४, २०८०

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार चालक सुरक्षित छन् भने तीन यात्रु बेपत्ता भएका छन् ।

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

आश्विन १३, २०८०

नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलपत्र प्रक्रियामा....

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्युपछि टायर बालेर प्रदर्शन, प्रहरी र आन्दोलनकारीबीच झडप

आश्विन १३, २०८०

सुर्खेतको वीरेनद्रनगरमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–३ मा भएको दुर्घटनामा दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो ।

मनसुन बाहिरिन अझै केही दिन लाग्ने, यी स्थानमा भारी वर्षाको संभावना

आश्विन १३, २०८०

नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लोकप्रिय