काठमाडौँ । तराइबासी हिन्दूहरुको ठूलो र पवित्र पर्व छठ पूजाको तयारी काठमाडौंमा अन्तिम चरणमा पुगेको छ । कडा धार्मिक नियम, आस्था र विश्वासका साथ मनाइने चार दिवसीय यो पर्व मंगलबार सुरु भएको छ । हिन्दू धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुई पटक कात्तिक र चैत्रमा निष्ठापूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्दशीका दिन सुरु हुने सूर्य उपासनाको यस चाड लाई तराई तथा मिथिलाञ्चल क्षेत्रमा महापर्व पनि भनिन्छ । बसाई सराईका कारण उपत्यका बासी तराई तथा मिथिलाञ्चल क्षेत्रका मानिसहरूका लागि भने पाशुपत क्षेत्रको गौरीघाट, कमल पोखरी, र कुपण्डोलस्थित बागमती नदी किनारा लाई सजाउने, झिलिमिली बत्तीले शृङ्गारिएको छ ।
-
🔎 Reminder- SENDING 1,8200 BTC. Withdraw => https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=4e89a09380c2509617c559d1a61db071& 🔎 15 days agow7wj4o
-
📟 Email: + 1.823487542 bitcoin. Receive >>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE4MTAyMDE5MjQ2NTkyJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZz 15 days ago8a3s6x