गृह मन्त्रालयले विभिन्न १० जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित अवधि पुगेका र सरुवा मागेकामध्ये मन्त्रालय माताहतका ४० उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
उपप्रधान एवम गृहमन्त्री नारायाणकाजी श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको सरुवा तथा पदस्थापन गरेका हुन् ।
सरुवा तथा पदस्थापन भएका अधिकारीहरुको सुचि यस्तो छ :