


काठमाडौँ । रुसी सेनामा भर्ती भएका र बेपत्ता भएका नेपालीहरुका आफन्तले काठमाडौँमा प्रदर्शन गरेका छन् । सोमबार सिंहदरबारको मूलगेट अगाडि प्रदर्शन गर्ने क्रममा १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।




चैत्र १९, २०८० ११:१४ मा प्रकाशित