
काठमाडौँ । देशलाई दसैँले छोपिसकेको छ । काम विशेषले बिभिन्न ठाउँमा रहेका परिवारका सदस्यहरु घर फर्किन थालेका छन् । विदेशमा रहेका कतिपय सदस्यहरु परिवारसँगै दसैँ मनाउन घर फर्किएका छन् । तर सबैलाई परिवारसँग बसेर दसैँ मनाउने अवसर सधैँ जुट्दैन । उनीहरु वैदेशिक रोजगारी, पढाई जस्ता विभिन्न कारणले विदेशिन बाध्य छन् । यतिबेला त्रिभुवन विमानस्थलको आगमन कक्षमा खुसीको माहोल छाएको छ भने प्रस्तानतर्फ रसिल आँखा पारेर कोही विदेसिदै छन् । कोही आफन्तलाई गरौँ मनले विदा गरिरहेका छन् ।
तस्विरमा त्रिभुवन विमानस्थलमा विदेशिएका युवा र उनीहरुलाई भारी मनले आँखा रसिलो पार्दै विदाई गरिरहेका आफन्तहरु ।









-
📐 You have 1 email № 544. Open > https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=927ad08f0dd7d5185836e9b0a8595c3c& 📐 4 months agosqymx4
-
✉ Message- + 1.82412 BTC. Next =>> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=927ad08f0dd7d5185836e9b0a8595c3c& ✉ 4 months ago1tp3j8