‘रवि लामिछानेलाई दोषी देखाउन संसदीय समितिमार्फत राज्यले सबै शक्ति परिचालन गरेकाे थियाे तर सकेनन् ’ शिशिर खनाल

सिधाकुरा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री शिशिर खनालले रवि लामिछानेलाई सहकारीमा दोषी देखाउन राज्यले संसदीय समितिमार्फत देशका सम्पूर्ण शक्ति परिचालन गरेको खुलासा गरेका छन् । 

मङ्गलबार पार्टीको केन्द्रिय परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता खनालले तर पनि नसकेकाे खुलासा गरेका हुन् । रवि लामिछानेलाई सहकारीबाट रकम ल्याएको पुष्टि गराउन राज्यले राष्ट्र बैंक, प्रहरी, सहकारी विभाग देखि सबै संयन्त्र परिचालन गरेको खनालले बताए । 

उनले यस्तो कार्यलाई समितिलाई सहयोगका नाममा भएको  राज्यको शक्तिको प्रयोगको संज्ञा पनि दिए । कतैबाट पनि प्रमाण नभेटेपछि रविलाई कतै न कतै बाट त दोषी भन्न प¥यो भन्दै गोरखा मिडियातिर घटनाक्रम मोडाउने काम भएको उनको भनाई छ।

 

‘यो राज्यको सम्पूर्ण शक्ति, रवि लामिछानेले सहकारीको पैसा लगेको छ कि छैन । त्यसको कुनै निकायको कुनै कुना कुनामा त्यो पैसा भेटिन्छकी भनेर खोज्न राज्यको शक्तिको प्रयोग समितिमा मार्फत गरियो,’ नेता खानलले भने, ‘राष्ट्र बैंक, प्रहरी प्रशासन, नियमक अन्य निकाय, सहकारी विभागका आधारमा, पत्रिकाका सूचना लगायतका सबै संयन्त्रको व्यापक परिचालन गर्दा पनि रवि लामिछानेले सहकारीबाट पैसा ल्याउन कतै हस्ताक्षर पनि नगरेको, पैसा नल्याएको पुष्टि भयो ।’ 

पार्टीको सभापति माथि  लगाइएको सहकारी ठगको मुख्य आरोप पुष्टि गर्न प्रमाण नभेटिएको कुरा हिजो बुझाएको  प्रतिवेदनमा उल्लेख रहेको उनले खुलाए ।

सहकारीको रकम रवि लामिछानेले लगेको छ कि छैन् भन्ने आरोपमा समितिले रवि लामिछानेको प्रमाण नै छैन भनेपछि पैसा त गोरखा मिडियामा गएको त देखियो अब त्यता केन्द्रित गर्न पर्छ भन्न थालिएको खनालले पार्टीका सदस्यहरूलाई सुनाए ।

रास्वपालाई कमजोर पार्न पहिले  काँक्रो चोर भन्नेहरू अहिले चोरेको काँक्रो खाएको रहिछस् नि भन्न थालेको पनि उनले बताए । ‘यहाँ पहिले काँक्रो चोर काँक्रो चोर भनेर आरोप लगाइयो । यो समितिले रवि लामिछानेले काँक्रो चोरेको भन्ने पुष्टि गर्न सकेन । तर, अहिले के भन्न थालिएको छ भने रवि लामिछानेले अरुले चोरेको काँक्रोको एउटा चिरा खाएको भन्न थालिएको छ,’ खनालले भने । 

गलत भाष्य बनाउन प्रयास भएको भन्दै उनले यसलाई चिरेर अघि बढ्ने पनि बताए ।  प्रतिवेदन बुझाई सकेपछि संसदीय छानबिन समितिले सहकारी ऐन अन्तर्गत रवि लामिछाने दोषी छैनन् भन्ने कुरा पुष्टि गरेको उनको प्रष्टोक्ति छ । 

अब यो प्रकरणमा पार्टी सभापतिको भूमिका कम्पनी ऐन र विशुद्ध कम्पनीसँग मात्रैको विषय भएको उनको भनाई छ। नेता खनालले रास्वपा र पार्टि सभापति विरुद्ध लगाइएको आरोपको कुनै प्रमाण नभेटिएको भन्दै समितिले फेला पारेको ८७ अर्ब अपचलनमा संलग्नहरुको प्रमाण खोजिने बताए ।

 

प्रतिक्रिया

  • 📊 You have a notification № 462. Read >>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE4MTAyMDE5MjQ2NTkyJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaW 1 months ago
    n4n0ts

Sidhakura Investigation

कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||

  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||

  • रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
  • रवि लामिछाने प्रकरणमा इजलास भित्र के के भयो ? || SIDHAKURA ||
  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||

Current Affairs

सरकार निरकुंश भयो, न्यायलयमा हस्तक्षेप नगरोस्ः....

  • सरकार निरकुंश भयो, न्यायलयमा हस्तक्षेप नगरोस्ः रास्वपा नेताहरु || SIDHAKURA ||
  • पोखरामा रास्वपा नेता कार्यकर्तामाथी सरकारको दमन || SIDHAKURA ||
  • रास्वपाको आन्दोलनमा घुस पैठ गर्ने को ? प्रर्दशन दबाउने प्रहरी प्रयास ||....
  • अदालतको ढोकाबाट रविको उद्घोष: केपी ओली मुक्त देश बनाउन अन्तिम पटक जुट्नुस्....
  • हिरासतमा रविलाई भेटेर फर्किए पछि उपसभापति डिपी अर्याल र सहप्रवक्ता प्रतिभा रावल....
  • रवि पक्राउको विरोधमा उर्लियो पोखरा || SIDHAKURA ||
  • रवि लामिछाने पक्राउपछि पोखरामा रास्वपा नेताहरुको सामूहिक गर्जनः म_र्न तयार छौँ ||....
  • रवि लामिछाने पक्राउका विरुद्ध पोखरामा विरोध प्रदर्शन || SIDHAKURA ||
  • पोखरा हिरासत छिर्दै गर्दा रविले के भने ? || SIDHAKURA ||
  • स्थलगत:रवि लामिछानेलेलाई पाेखरा लैजादाँ बाटाेमा जे देखियो ||RABI LAMICHHANE|| SIDHAKURA ||
  • रविलाई लैजान प्रहरीले गरायो राजमार्ग नै बन्द || SIDHAKURA ||
  • रवि भन्छन्ः पक्राउपुर्जीमा साइन गरेको हातले एकदिन भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन....
  • रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ || SIDHAKURA ||
  • ‘रविविरुद्ध प्रतिसोध साँध्न पाइँदैन’ : विपक्षी दलका नेताहरु || SIDHAKURA ||
  • अमेरीकामा नेपालीको दसैँ । Dashain of Nepalese in America. || SIDHAKURA ||
  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....