काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले सांंसदहरुका प्रश्नको जवाफ दिदै छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीलाई सांसदहरुले सोध्ने प्रश्न यस अघिनै संसद सचिवालयमा बुुझाइसकेका छन् ।
मंसिर ९, २०८१ आइतबार |