६० किलो सुन तस्करी प्रकरणमा रूपन्देहीका सुमन खरेल पक्राउ परेका छन् । टोखामा बस्दै आएका खरेलले तस्करीको सुन वीरगन्ज र काठमाडौंका व्यापारीसम्म पुर्याउन भूमिका खेलेको प्रारम्भिक अनुसन्धान देखिएको सीआईबी स्रोतको दाबी छ । उनलाई भारतबाट पक्राउ गरिएको हो ।
४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
धरौटीमा छुटेपटि रवि भन्छन्– न्याय प्रक्रियाप्रति....