
म्याग्दी । म्याग्दीको खोप्रा डाँडामा खयर भारानीको खयर थान तालसँग अन्नपूर्ण हिमाल र धौलागिरी हिमाल सबै भन्दा नजिकबाट नियाल्न सकिन्छ । भेडीगोठ, चौरीका बथानसँगै सूर्योदय र सूर्यअस्तको दृश्यले पर्यटक लोभिन्छन् । समुन्द्रिक सतहबाट खोप्रा डाँडा ३ हजार ६ सय ५० मिटरको उचाईमा रहेका छ भने खायर ताल ४६०० मिटरको उचाइमा रहेको छ ।









आश्विन २८, २०८१ ०१:१४ मा प्रकाशित