२ वर्षमा बन्नुपर्ने सडक ६ वर्षमा पनि नबनेको भन्दै जनप्रतिनिधिले नै गरे अनसनको घोषणा

सराेज धिताल

पश्चिम नवलपरासी । आफ्नो पालिकाभित्र पर्ने निर्माणाधिन राजमार्गको काम समयमै नसकेको भन्दै पश्चिम नवलपरासीका जनप्रतिनिधिले नै आमरण अनसनको घोषणा गरेका छन् । जिल्लाको प्रतापपुर गाउँपालिका हुँदै गएको हुलाकी राजमार्गको काममा ढिलासुस्ती भएको भन्दै उक्त पालिकाका अध्यक्षसहित जनप्रतिनिधिले अनसनको घोषणा गरेका हुन् । 

जनप्रतिनिधिहरुले भदौ २३ गतेदेखि आन्दोलनका कार्यक्रमहरु सुरु गरेका छन् । जसअन्तर्गत उनीहरुले २३ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना गर्दै ज्ञापनपत्र बुझाएका छन् । त्यस्तै २५ गतेदेखि २७ गते सम्म इलाका प्रसाशन कार्यालय अगाडि सम्पूर्ण गाँऊपालिकाका पदाधिकारीहरुको रिले अनसन बस्ने घोषणा गरिएको छ भने २८ गतेदेखि गाँऊपालिका अध्यक्ष उमेशचन्द्र यादव नै आमरण अनसनमा बस्ने कार्यक्रम रहेको घोषणा गरेका छन् । 


प्रतापपुर गाँउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले आइतबार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्षमै निर्माणकार्य सम्पन्न गनुपर्ने सम्झौता भएपनि हालसम्म कुनै प्रगति नभएको भन्दै आमरण अनसनको घोषणा गरेका हुन् । ‘हामीले गत आर्थिक वर्षमा नै हुलाकी राजमार्गको यस सडकखण्डको काम सक्नुपर्ने सम्झौता गरेका थियौँ । सोही अनुरुप जिल्ला प्रसाशनको कार्यालयमा संघीय सांसद सहितको वार्ता टोलीमा प्रतिबद्धता जनाएको ठेकेदारले अहिलेसम्म कुनै कामलाई अघि बढाएको छैन ।’, अध्यक्ष यादवले भने, ‘सरोकारवाला निकायसँगै बसेर पटक पटक सम्झौता गर्यौँ तर सम्झौता कार्यान्वयनमा ति निकायनै मौन देखिएपछि अनसन बस्नुपर्ने बाध्यता आयो ।’

संघीय सरकार मातहत रहेको सो सडक सरकारले बनाउन नसके स्थानीय तहलाई जिम्मा दिए आफूहरु ४ महिनामै बनाएर देखाइदिने भन्दै जनप्रतिनिधिहरुले चुनौती दिएका छन् । 

यस्ता छन् तीन बुँदे मागः

आन्दोलनरत जनप्रतिनिधिहरुले ३ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाएका ३ बुँदै माग यस्ता छन्ः

१. सडक निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनी तथा व्यवसायीलाई कारवाही गरिनुपर्ने

२. हुलाकी राजमार्ग ४ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने  

३. पालिकाभित्र पर्ने अलपत्र रहेका अन्य संघीय सरकार मातहतका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्नुपर्ने

निर्माणको कामको जिम्मा पाएको वज्र महालक्ष्मी जेभी ललितपुरले २ वर्षमा काम सक्ने गरि ६ वर्ष अघि जिम्मा लिएको सो काम पटक पटक म्याद थप्दासमेत निर्माण सम्पन्न गरेका छैन । जसले स्थानीयहरु हिलो र धूलोको सास्ती खेपेर आवतजावत गर्न बाध्य छन् । सोही सास्तीविरुद्ध मौन सरकार र ठेकेदार कम्पनीविरुद्ध स्थानीय तहका जनप्रतिनिधिहरु उत्रिएका छन् । 

सम्बन्धित समाचार : 

हुलाकी राजमार्गको नवलपरासी खण्ड : ठेकेदारलाई गौरव, जनतालाई सास्ती

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||