
१० असोज काठमाडौं । काठमाडौं महानगरपालिका र आन्दोलनरत अभियन्ता ईः बीच ४ बुँदे सहमति भएको छ ।
फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता गर्ने,
अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ । सहमतिको पुर्ण पाठ यस्तो छ ।
आश्विन ११, २०८० ०१:३१ मा प्रकाशित