
८ भदौ, काठमाडौं । वनस्थलस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा आगलागी भएको छ । विद्युत सर्टको कारण भवनको तेस्रो तलामा आगलागी भएको बुझिएको छ ।
अहिले भने आगो नियन्त्रणमा आईसकेको छ । काठामाडौं महानगरपालिकाको दमकलले सहायतामा १ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।
के कति क्षति भयो भन्ने खुलिसकेको छैन ।
भाद्र ८, २०८० ०३:२८ मा प्रकाशित