
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी तथा पूर्व गृहसचिव टेकनारायाण पाण्डे लगायतलाई थुनामै राख्न आदेश दिएको छ । उनीहरुको हकमा जिल्ला अदालतले गरेको निर्णय सही नै देखिएकोले बदर गर्न आवश्यक नरहेको उच्चको आदेशमा उल्लेख छ ।
मंसिर १५, २०८० ०८:४८ मा प्रकाशित