१० भदौ काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनुवाई हुँदै छ ।
सन्दीप विरुद्धको मुद्दाको पेशीको पाँचौँ नम्बमा छ भने न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा मुद्दाको बहस हुने छ ।
४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
धरौटीमा छुटेपटि रवि भन्छन्– न्याय प्रक्रियाप्रति....