
काठमाडौं । बल्खुमा दुर्गाँ प्रसाईँ समूह र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ । प्रसाईँ समूहका आन्दालनकर्ताहरु बल्खुबाट कालिमाटीतर्फ पस्न खोजेको प्रहरीले रोक्ने प्रयास गर्दा झडप भएको हो ।
स्थिती नियन्त्रणका लागि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
मंसिर ७, २०८० ०७:०७ मा प्रकाशित