काठमाडौँ । सिधाकुराले प्रकाशित गरेको सिधाकुरा ‘द डार्क फायल’ खुलासाले अदालतको अवहेलना गरेको र न्याय सम्पादनमा असर गरेको भन्दै सर्वोच्च अदालतमा आइतबार अवहेलना मुद्दा दायर भएको हो ।
सिधाकुराबाट प्रकाशित सामाग्रीका कारण अदालतको मानहानी गरेको, न्याय सम्पादनमा अवरोध गराएको जस्ता आरोप लगाउँदै सर्वोच्च अदालतका उप रजिष्ट्रार एवम् सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले सर्वोच्च अदालतमा प्रतिवेदन पेश गरेका हुन् ।
‘सिधाकुराका सञ्चालक, कार्यकारी सम्पादक र यो कार्यमा संलग्न सबै बिरुद्ध अदालतको अवहेलनामा प्रतिवेदन पेश गरिएको छ’ उपरजिष्ट्रार एवम् सूचना अधिकारी घिमिरेले सिधाकुरासँग भने ।
-
कमल भण्डारी 7 months agoयो दलाल हरु ले ख़ाकों देस होमानम यही केस सीधा को टोली लाई भको भए इनले संसार जीते ज़स्तो गर्ने थे ढुक हुनु न आतिनि अन्तरास्ट अदालत छ इनलै हेका होस
-
Ganesh Lamichhane 7 months agoKantipur lagayet sabai ko ghanti bajyo aba satya tathya sammune leunu parchha
-
Sharmila sharma 7 months agoBharstchar le churlumai dubeko hamro desh ko nyalai
-
Mahesh Bohara 7 months agoहामी छौ दाई सत्यको लागि लडौँ जनताको साथ छ।
-
Raju sitaula 7 months agoकैलाश सिरोहिया र रामेश्वर थापाको मुख्य ब्यबसाय त अदालत र न्यायाधीशलाई किनबेच रैछ। उनिहरुको eKantipur र अन्नपूर्ण पत्रीका, अनि टिभी त side job पो रैछ।😡😕
-
प्रकाश सुवेदी 7 months agoनेपालमा भ्रष्टचाराका ठूला माछा कहाँ कहाँ रहेछन् भन्ने प्रष्ट हुदैछ । अदालतमा पनि भ्रष्टाचार हुन्छ भन्ने कुरा विभिन्न अध्ययन प्रतिवेदनमा समेत उल्लेख गरिएको विषय जगजाहेर छ । न्
-
Bhim Kumar Rai 7 months agoयो मुद्दा हाल्ने माथी मुद्दा हाल्न पाउने कानुनी व्यवस्था छ कि छैन? नत्र त्यसको विरुद्ध मुद्दा हाल्न म आउछु।
-
Deepak Koirala 7 months agoयति भैसकेपछि नैतिकता छ भने #न्यायधिश आनन्दमोहन भट्टराईले राजिनामा दिनुपर्छ।को झुठो को चोखो भन्ने होईन,यदि न्यायलयको साख जोगाउनु छ भने ठाउँ खालि गरेर अनुसन्धानको लागि सहयोग गर्नुपर्छ।गम्भिर आरोप लागेपछि न्यायलयलाई थप बदनाम हुन दिनु हदैन।
-
Bhoj Raj Adhikari 7 months agoyestai gari sansani purna news lyaunu . hami sahayog garxau padera. bargening ko hatiyar nabanos.
-
Basant Pande 7 months agoयो समाचार हटाउने आदेश दिन त कुनै समय नै लागेन । अन्य केहि प्रमाण चाहिएनछ , हुन त न्यायाधीशहरुकै बिक्रि भा'को छ । अन्य मुद्दा भए पो त हेर्न नमिल्ने जस्ता अनेक बाहाना हुन्थे । देश अब कानुन, सम्बिधान अनुसार होइन कैलाश सिरोहियाको ईशारामा चल्छ । किनकि शासकको कालो धन्दा कैलाशलाइ थाहा छ । उसलाइ चलाउनु भनेको कालो अरिङ्गाल जिस्काउनु जस्तै हो ।