नेताका कुरा

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

आश्विन ९, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन् ।

ललिता निवासमा बाबुराम र माधवलाई मुद्दा नचलाउनुको कारण के हो ? - सर्वोच्च

आश्विन ९, २०८०

माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा चलाउनु नपर्ने कारणसहित १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश

सभागृहअघि उभिरहेका ईः र काठमाडौं महानगरबीच वार्ता हुँदै

आश्विन ९, २०८०

बालेन सुनितालाई पुरानो बाचा सम्झाउन भन्दै राष्ट्रियसभा अगाडि उभिरहेका अभियन्ता ईःसँग काठमाडौं महानगरपालिकाले वार्ता सुरु भएको छ ।

महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन: ओली

आश्विन ९, २०८०

नेकपा एमालेका अध्यक्ष केपी ओलीले महानगरबाट गरिबलाई नभई, गरिबीलाई लखेट्नु पर्ने बताएका छन् ।

काठमाडौं महानगरकी उपप्रमुखले भेटिन् १८८ घन्टादेखि उभिरहेका ईःलाई

आश्विन ९, २०८०

बालेन सुनितालाई पुरानो बाचा सम्झाउन भन्दै राष्ट्रियसभा अगाडि उभिरहेका अभियन्ता ईःलाई काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले भेट गरेका छन् । डंगोल ईःलाई भेट्न उनी उभिरहेको स्थानमै पुगेकी हुन् ।

लमजुङमा जब वडा अध्यक्षले मदिरा सेवन गरेर डाक्टर कुटे...

आश्विन ८, २०८०

लमजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई रक्सीले मातेका वडाध्यक्षले कुटपिट गरेका छन् ।

तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

आश्विन ८, २०८०

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोगलाई दोषीमाथि कारबाही गराउने कार्यक्षेत्र दिनुपर्ने माग गरेका छन्....

लोकप्रिय