स्वास्थ्यका कुरा

बाजुराकी रोकायाले बाटोमै जन्माइन् बच्चा

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन् ।

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

मंसिर १३, २०८०

अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरका सुत्केरीको निधन, आफन्तद्वारा अस्पताल घेराउ

मंसिर ९, २०८०

सुत्केरी व्यथा लागेर प्रादेशिक अस्पताल जनकपुर पुर्याएकी एक महिलाको शल्यक्रियापश्चात रक्तस्रावका कारण मृत्यु भएको छ ।

बाँकेमा उपचार गर्ने भूकम्पका घाइतेको सङ्ख्या ३८ पुग्यो

कार्तिक १९, २०८०

जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याइएको बिरामीको सङ्ख्या ३८ पुगेको छ ।

रास्वपाका मुकुल ढकाल र तोशिमा कार्की घाइतेको उपचारका लागि गए जाजरकोट

कार्तिक १८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भूकम्प पीडितको उपचारका लागि २ टोली स्वास्थ्यकर्मी जाजरकोट पठाएको छ ।

सरकारले भूकम्पका घाइतेहरुको उपचार निःशुल्क गर्ने

कार्तिक १८, २०८०

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गर्ने बताएका छन् ।

मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो, बेड अभावमा भुइँमा राखेर बिरामीको उपचार

कार्तिक १६, २०८०

मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ ।

लोकप्रिय